Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
20.1 C
Kathmandu

एकसाथ २३ जना उपसचिवको सरूवा, चारजना बने प्रमुख प्रशासकीय अधिकृत

spot_img

काठमाडौं,०९ जेष्ठ । सरकारले २३ जना उपसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २३ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको हो ।

लोकसेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत् नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा भएको हो ।

ती उपसचिवहरूमध्ये १९ जनालाई जिल्ला समन्वय समितिमा पठाइएको छ । बाँकी ४ जनालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ।

जसमा राजकुमार खत्रीलाई दोलखाको जिरी नगरापलिकास्थित प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । त्यसैगरि राजन थापालाई उदयपुरको कटारी नगरपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once