Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
20.1 C
Kathmandu

पर्सा स्टारर्स वीरगंज सुपर लिग सिजन २ को सेमिफाइनलमा

spot_img

वीरगंज ,२४ फागुन । पर्सा स्टारर्स वीरगंज सुपर लिग सिजन २ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटरफाइनल खेलमा पर्सा वारियसर्सलाई ४ विकेटले हराउँदै पर्सा स्टारर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।वीरगंजको नारायणी स्टेडियममा पर्सा वारियसर्सले दिएको लक्ष्य पर्सा स्टारर्सले ६ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पर्सा वारियसर्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर एकसय २९ रन बनाएको थियो ।
खेलमा समसाद अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भए ।Bidwasani gaupalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once