Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
22.1 C
Kathmandu

एनएसएल : बुटवलसँग हार्दै बीरगन्ज बाहिरियाे

spot_img

बीरगन्ज,०७ पुस । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले बीरगन्ज युनाइटेड एफसीलाई हराएको छ ।

आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले बीरगन्जलाई १–० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना जित निकाल्यो । बुटवलका चन्दन दासले गाेल गरे ।

प्लेअफमा पुग्न बीरगन्जलाई यो खेल जित्नैपर्ने थियो तर हारेर प्रतियोगिताबाट बाहिरियो । बुटवल पनि प्लेअफमा पुग्न सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once