Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

पटेर्वा सुगौलीबाट साईकल सहित ३ थान सालको काठ बरामद

spot_img

बीरगन्ज,१७ कार्तिक । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बेल्वाबाट वन गस्ती टोलीले साईकल सहित ३ थान सालको काठ बरामद गरेको छ ।

सब डिभिजन बन कार्यालय रंगपुरटाडीबाट जम्दार अर्जुन चौधरीको नेतृत्व खटिएको गस्ती टोलीले उक्त सालको गोलिया बरामद गरेको हो ।

उक्त काठ २९ क्युफिट रहेको र काठको बजार मुल्य १ लाख ४० हजार पर्ने रेन्जर कपिलदेव यादवले बताए । गादी, चाभी, थरहठी घाटबाट राष्ट्रिय बन कटान गरि काँचो सालको गोलिया देउरबना तर्फ लगिदै गर्दा गस्ती टोलीलाई देखेर उनीहरु फरार भएको जम्दार चौधरीले बताए ।

काठको चोरीतस्करीमा प्रयोग गरिएको ३ थान साईकल पनि नियन्त्रणामा लिइएको जम्दार चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once