Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

आईसीसी यू-१९ विश्वकप : नेपालले पाकिस्तान र न्यूजिल्यान्डविरुद्ध खेल्ने

spot_img

काठमाडौँ,५ असाेज । आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपका लागि नेपाल समूह ‘डी’ मा परेको छ ।

यस समूहमा पाकिस्तान, न्यूजिल्यान्ड र अफगानिस्तान पनि रहेका छन् ।

यू-१९ विश्वकप आगामी जनवरी १३ बाट फेब्रुअरी ४ तारिखसम्म आयोजना हुनेछ ।

समूह चरणमा नेपालले पहिलो खेल न्यूजिल्यान्डविरुद्ध जनवरी १३ मा खेल्नेछ ।

नेपालले दोस्रो खेल पाकिस्तानविरुद्ध जनवरी १७ तथा समूह चरणको अन्तिम खेल जनवरी २० मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेका छन् भने समुह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिबिया रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once