पर्सा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका रिजाल बिजयी

spot_img

वीरगंज (पर्सा), ७ मंसिर / पर्सा जिल्ला क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार रमेश रिजाल विजयी भएका छन् । रिजाल ३१ हजार १४२ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकट्तम प्रतिद्वन्धी जसपा एमाले गठबन्धनका उम्मेदवार जालिम मियाँलाई ५ हजार ५३० मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । रिजालको निकट्तम प्रतिद्वन्धी जालिम मियाँले २५ हजार ६१२ मत प्राप्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once