Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
spot_img
21.4 C
Kathmandu

सर्लाही–कञ्चनपुरमा भव्य स्वागतः गगनलाई १२५ किलो, कुलमानलाई २० किलोको माला

spot_img

काठमाडौं,०९ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचन प्रचारकै क्रममा शनिबार मधेशको सर्लाही र सुदूरपश्चिमको कञ्चनपुरमा दुई समानान्तर दृश्य देखिए । दुई दृश्यको केन्द्रमा थिए, नेपाली कांग्रेसका सभापति गगन थापा र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ।

चुनावी प्रचारकै क्रममा घिसिङलाई शनिबार कञ्चनपुरको दोधारा–चाँदनी पुगेका थिए । जहाँ उनका कार्यकर्ताले उनलाई २० किलोग्रामको मालाले स्वागत गरे ।

त्यसै गरी सर्लाहीमा कांग्रेसका कार्यकर्ताले गगनलाई पनि अस्वाभाविक तौलको मालाले स्वागत गरे । गगनको स्वागतमा कार्यकर्ताले १२५ किलोग्रामको माला लगाएको भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once