Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
25.1 C
Kathmandu

महावीर पुनको मन्त्री पदबाट राजीनामा, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी

spot_img

पोखरा,०६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पुनले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका हुन्। उनले म्याग्दीबाटै मन्त्री पदबाट राजीनामा पत्र पठाएका थिए, जसलाई सम्बन्धित निकायले स्वीकृत गरिसकेको छ।

लामो समयदेखि सामाजिक अभियान र प्रविधि विकासमा सक्रिय रहँदै आएका पुनको उम्मेदवारीलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once