Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
25.1 C
Kathmandu

सागर ढकाल गुल्मी-१ बाट रास्वपाको उम्मेदवार

spot_img

काठमाडौँ,०५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गुल्मी क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य सागर ढकाललाई उम्मेदवार बनाएको छ ।

सोमबार ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेको बताए ।

उनले सुदूरपश्चिमका मुद्दा र मधेसका मुद्दा देशव्यापी रूपमा उठाउने समेत बताए । यसअघि उनी शेरबहादुर देउवासँग डडेलधुरामा निर्वाचन लड्ने चर्चा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once