वीरगंज,०४ जेष्ठ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले आज प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट...
वीरगंज,०४ जेष्ठ । सडक दुर्घटनाबाट हुने जनधनको क्षति रोक्न तथा ट्राफिक नियमप्रति जनचेतना बढाउन पर्सामा एक विशेष ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक...
बारा,०४ जेष्ठ । पथलैया–वीरगंज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङले उद्योगहरू चरम संकटमा परेका छन्। पूर्वसूचना वा तालिकाबिना दिनमा १० घण्टासम्म हुने विद्युत कटौतीका कारण सयौं...
सुनसरी०४ जेष्ठ । सुनसरीमा विषालु सर्पको दंशाईबाट एक युवतीको मृत्यु भएको छ ।
कोसी गाउँपालिका–२ लौकहीकी २४ वर्षीया आशादेवी साहको सर्पको टोकाइबाट मृत्यु भएको हो...
वीरगंज,०४ जेष्ठ । बहुदरमाई नगरपालिका–२, पिपरास्थित तिलावे नदी किनारमा रहेको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्दै नयाँ क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको...
काठमाडौं ,०४ जेष्ठ । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति...
काठमाडौं ,०४ जेष्ठ । पोखरा उच्च अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित अभियुक्त...