न्युज डेस्क

spot_img

वीरगंज असुरक्षित बन्दै: वृद्धको नगद लुटियो, पत्रकारको मोटरसाइकल चोरी

वीरगंज,१३ जेष्ठ । पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा शान्ति सुरक्षामा खलल पुगेको सर्वसाधारणले महसुस गर्न थालेका छन् । मंगलबार दिउँसो वीरगंजको मुख्य व्यस्त स्थान घण्टाघर...

स्थगित भयो काठमाडौंमा तय लोकसेवा आयोगको परीक्षा

काठमाडौं,१३ जेष्ठ । लोकसेवा आयोगको यही जेठ १५ गते काठमाडौंमा तय भएको परीक्षा स्थगित भएको छ। सोही दिन सरकारको नेतृत्वकर्ता नेकपा एमाले र राजावादीहरुले...

सगरमाथाको शिखरमा भारतीय सेनाका २२ जना

काठमाडौं,१३ जेष्ठ । भारतीय सेनाका २२ जनाले सगरमाथाको शिखर चुमेका छन्। नेपालस्थित भारतीय दूतावासका अनुसार लेफ्टिनेन्ट कर्णेल भानु पाठकको नेतृत्वमा रहेको २२ जना सम्मिलित...

चार जना सचिवको सरूवा

काठमाडौँ,१३ जेष्ठ । सरकारले चार जना सचिवहरूको सरूवा गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार...

सागसब्जी र फलफूलको थोक मूल्य : आजको अवस्था

काठमाडौं,१३ जेष्ठ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको...

मनासलु क्षेत्रमा पर्यटन चहलपहल उच्च विन्दुमा

गोरखा,१३ जेष्ठ । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना...

घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

दाङ,१३ जेष्ठ । दङ्गीशरण गाउँपालिका–६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो। चैत, वैशाखको खडेरीमा इनार सुकेपछि...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img