Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

सरकारको प्रवक्ता तोकिए सञ्चारमन्त्री खरेल

spot_img

काठमाडौं ,०९ असोज । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई नयाँ प्रवक्ताको रूपमा तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खरेललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खरेलले यस निर्णयबारे जानकारी गराउँदै भने, “नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once