Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

धादिङमा बस र टिपर ठोक्किँदा

spot_img

काठमाडौं,०१ असोज । धादिङको थाक्रे गाउँपालिका–२ चालिसेमा यात्रु बस र टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएका हुन्।

दुर्घटनामा व्यक्ति घाइते भएका छन्। घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once