Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

शिक्षक महासंघद्वारा राप्रपा कार्यालयमा धर्ना

spot_img

काठमाडौं,१८भदौ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा धर्ना दिएका छन् ।

आफूहरूसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नगरिएको भन्दै नेपाल शिक्षक महासंघले बुधबार धुम्वाराहीस्थीत राप्रपा कार्यालयमा धर्ना दिएका हुन् ।

विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहे पनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको आन्दोलन गर्नु परको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

आफ्ना माग मुद्दाहरू समेटिने गरी संसद्‍‍मा छलफल गर्नका लागि ध्यानाकर्षण गराउन महासंघले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once