Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
18.1 C
Kathmandu

सुनचाँदीको भाउ घट्यो

spot_img

काठमाडौं,३२ असार । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा करोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once