Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
18.1 C
Kathmandu

कास्की पौडी खेल्ने क्रममा बेपत्ता भएको पुरूषको शव फेला

spot_img

कास्की,२९ असार । कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको पुरूषको शव फेला परेको छ।

पोखरा महानगरपालिका-१७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रिपाठीको शव फेला परको हो।

आइतबार बिहान सशस्त्र प्रहरीले शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

‘गोताखोरसहितको सुरक्षा फौजले त्रिपाठीको शव घटनास्थलको करिव ३० फिट गहिराईबाट निकालेका हौं,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once