Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
21.1 C
Kathmandu

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

spot_img

कञ्चनपुर,२९ जेष्ठ । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित सडकमा म.१ क २३३ नम्बरको टिपरले म.प्र.०३-०३७ प २१७३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ दिपनगर बस्ने ३० वर्षीय वीरेन्द्र थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once