Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

कास्कीमा केन्द्रबिन्दु भएर अर्को भूकम्पको चेतावनी

spot_img

काठमाडौँ,१४ जेष्ठ । कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्याह्न १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

आजै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once