Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

कांग्रेस संसदीय दलको बैठक बस्दै

spot_img

काठमाडौं,०३ जेष्ठ । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।

सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल हुने एजेण्डा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once