Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
20.1 C
Kathmandu

शंखमुलस्थित कागज गोदाममा भीषण आगलागी

spot_img

काठमाडौं,२० वैशाख । काठमाडौं महानगरपालिका–३१शंखमुलस्थित अजितकुमार शाहको घरमा रहेको कागज गोदाममा आगलागी भएको छ ।

सोमबार बेलुकी पौने ९ बजेतिर बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । घरमा हेन्डीग्राफ पेपरको गोदाम थियो ।

आगलागीको खबर पाएपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडाको नेतृत्वमा १३ जना प्रहरी परिचालन भएका थिए । प्रहरी र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once