Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
18.1 C
Kathmandu

एनपीएलको दोस्रो सिजन १ मंसिरदेखि सुरु

spot_img

वीरगंज,०५ भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै एनपीएलको दोस्रो सिजन २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।

एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once