Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

एमाले मधेश प्रदेशका नव निर्वाचित पदाधिकारीले लिए सपथ

spot_img

जनकपुरधाम, असोज २८ गते । नेकपा एमाले मधेश प्रदेश अधिवेशनाट सर्वसम्मत चयन भएका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । सर्वसम्मत चयन पाँच पदाधिकारीलाई शनिबार राति सपथग्रहण गराइएको हो ।

अध्यक्ष चन्देश्वर मण्डललाई निर्वाचन कमिटीका अधिकृत टीका ध्वज खड्काले सपथ ग्रहण गराएका थिए । अध्यक्ष मण्डलले नवनिर्वाचित प्रदेश कमिटीका उपाध्यक्ष पर्साका विचारी यादव, सचिव बाराका मनोज पौडेल, उप सचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) लाई सपथग्रहरण गराएका हुन् । यस्तै सर्वसहमतिबाट चयन भएका लेखा समिति अध्यक्ष लक्ष्मिनारायण यादवलाई पनि अध्यक्ष मण्डलले सपथ ग्रहण गराएका छन् ।

प्रदेशक कमिटीका सदस्यहरुको सपथ दशैंपछि हुने एमालेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once