Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

पर्साको ठोरीमा बेवारिसे अवस्था एक पुरुषको शव फेला

spot_img

बीरगन्ज,२५ भदौ – पर्साको ठोरीमा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । सोमवार बिहान पर्साको ठोरी गाउँपालिका वडा नं. ४ विजयवस्तीमा रहेको नेवा पेट्रोल पम्पको पछाडी अन्दाजी ४० बर्षिय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुने बितिकै इलाका प्रहरी कार्यालय ठोरी र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्ष कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनामा स्थलमा पुगेको छ ।
घटनाको बिस्तृत बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once