देश

spot_imgspot_img

राशिफलः आज (मंसिर ५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

ज्यो. गुरु दिवाकर पन्त वीरगंज,५ मंसिर । आज वि.सं.२०८१ साल मंसिर महिनाको ५ गते बुधबार, मंसिर कृष्णपक्षको पंचमी तिथि । मेष सुख सुविधाका साधनप्रतिको मोहमा बृद्धि हुने...

वीरगंजबाट अनैतिक कार्यमा सलंग्न एक दर्जन मिहला र पुरुष पक्राउ

वीरगंज,२७ कत्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले बेश्यावृती कार्यमा सलंग्न ७ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा जिल्ला...

१० हजार भन्दाबढी किशोरीहरुलाई दिने आत्मारक्षा तालिमकाे सम्पूर्ण तयारी पुरा

वीरगंज । वीरगंज महानगरपालिकाले १० हजार भन्दाबढी किशोरीहरुलाई आत्मारक्षाका लागि भोली बुधबार तालिम दिन लागेको छ । महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका...

एकैदिन आधा दर्जन सरकारी कार्यालयहरुमा छड्के अनुगमन, मालपोतका कर्मचारीहरु ढिला उपस्थित

वीरगंज (पर्सा), २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले एकै दिन जिल्लाको विभिन्न आधा दर्जन सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेको छ । लामो समयपछि...

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

वीरगंज,२५ कत्तिक । वीरगंजस्थित बहुउद्देश्यीय स्काइलाइन मलमा रहेको विश्व स्तरीय सिनेमा हल क्युएफएक्सले शनिबार आफ्नो एक वर्ष पुरा गरेको छ । एक वर्ष पूरा...

दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण

काठमाडौँ,२५ कत्तिक । सत्तारूढ दल नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी दलित संघ केन्द्रिय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेको छ ।...

कालीकोट जीप दुर्घटना : गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइयो

सुर्खेत, २५ कात्तिक । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते भएका ८ जनालाई सुर्खेत ल्याइएको छ। पलाँता गाउँपालिका–३ मा भएको जिप दुर्घटनामा परेका ८ जना घाइतेहरूलाई...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img