HomeBanner News

Banner News

spot_imgspot_img

वीरगन्ज महानगरमा नेकपा एमाले र लोसपाबीच चुनावी तालमेल, चुनावी तालमेलप्रति सर्राफको विरोध

• हरिशंकर शर्मा वीरगन्ज (पर्सा), ८ वैशाख / वीरगन्ज महानगरमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गर्ने भएको छ । नेकपा...

वीरगञ्जमा जसपा प्रतिको आकर्षण बढ्दै छ : नेता सिंह

वीरगन्ज (पर्सा), ४ वैशाख / जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता राजेशमान सिंहले वीरगञ्जमा जसपा प्रति आकर्षण बढ्दै गएको बताएका छन् । पार्टीको...

टाइफाइड खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगन्ज (पर्सा), ४ वैशाख / टाईफाइड खोप अभियान २०७८÷०७९ अन्र्तगत वडा खोप समन्वय समिति एवं सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्जक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका...

जसपा वीरगन्ज महानगरका उपाध्यक्ष रुस्तम कांग्रेस प्रबेश

वीरगन्ज (पर्सा), २६ भदौ । जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगरपालिका उपाध्यक्ष शेख रुषत्म नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । वीरगंज महानगरपालिकाको वडा नं....

सखुवाप्रसौनी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

वीरगन्ज / पर्साको सखुवा प्रसौनी गाउँपालिको प्रशासनिक भवनको पूर्व उप प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।...

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घरघरमा

वीरगन्ज / हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । वीरगन्ज स्थित जैन...

नेपालका हात्ती भारतमा तस्करी, एउटैको तीन करोडसम्म मूल्य

वीरगन्ज / नेपालका हात्ती भारतमा तस्करी हुने गरेको पाइएको छ । तस्करहरुले नेपालका घरपालुवा हात्ती तस्करी गरेर भारतका विभिन्न राज्यमा पु¥याएर बिक्री गर्दै आएको...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img