वीरगन्ज / वीरगञ्जको नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत दुई जना कर्मचारीमाथि कुटपिट भएको छ ।
प्रयोगशाला प्राविधिक वीरगञ्ज–२६ बस्ने अताउल हक र स्वीपर महेन्द्र राउतमाथि...
रमेश लम्साल
काठमाडौँ / “विद्युतीय चुलोेको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे । हामीले काम ग¥यौँ । यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौँ ।...
वीरगन्ज / लैङ्गिक उक्तरदायि शिक्षण पद्धती विषयगत दुई दिने तालिम मंगलबार वीरगंजमा सम्पन्न भएकोछ ।भिएसओ नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको...
वीरगन्ज / वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा सङ्घको एक शिष्ट मण्डलले ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्य समिति सदस्यहरुसँग...
वीरगन्ज / स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालय पर्सामा आवेदन दिन आउनेहरुको भिड लाग्न थालेको छ । नेपाल प्रहरीको...
बेइजिङ, २९ फागुन (रासस/सिन्ह्वा) : चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको पाइएको छ । यहाँ यो सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या बढ्न थालेको...