Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

सुनको मूर्ति भन्दै ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ

spot_img

वीरगंज ,१७असार ।

सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय सहित पाँच जनालााई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ४ जना नेपाली रहेका छन् । उनिहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतीय नागरिक दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री गरेका थिए। तर उक्त मूर्ति सुनको नभई नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद १४ लाख रुपैयाँपनि बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once