Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

निचुटा स्वास्थ चौकिमा निशुल्क परिवार नियोजन शिबिर सञ्चालन

spot_img

पटेर्वा सुगौली २७ माघ निचुटा स्वास्थ चौकी मा बृहत निशुल्क परिवार नियोजन शिबिरमा ३३ जना महिलाको स्थाइ बन्धिकरण गरिएको छ। गा. पा.को आर्थिक सहयोगमा शुल्य क्रिया भएको महिलालाई १/१
थान गरि ३३ थान बलाकेट वाडा अध्यक्ष श्री बिपिन मुखियाको हात बाट प्रदान गरियो। टोली बाट पनि औषधि र नगदि ३०० रुपैया प्रदान गरेl मुखियाले सन्तानको रहर पुगेको दम्पती लाई नि शुल्क रुपमा स्थाइ बन्धिकरण गराउन अग्रह गरे।निचुटा स्वास्थ चौकमा
कार्यरत अ.हे.व खुर्सेद आलमले जनकारि दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once