Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

बसको ठक्करबाट एक जनाको मृत्यु

spot_img

पटेर्वा सुगौली,२७ माघ। बिरगंजबाट माहादेवपटटि जाने क्रममा बसले ठक्कर दिदा घटना स्थलमै एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँँपालिकाका वडा नम्बर १ बलुवा निवासी  दिनानाथ मुखियाको छोरा आन्दाजी २५ वर्सको अशोक मुखियाको मृत्यु भएको छ ।

बिरगज बाट माहादेव पटटि जानेक्रममा जगरनाथपुर गाउँँपालिकाका वडा नम्बर  ६ सिसइ बहुवरि सडकखणड ना ७ ख ९८०३ नम्बर लाटो माइ नामको बसको सहचालक ( खलासी ) रहेको छ।

शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पेठाइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once