Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

प्रतिनिधि सभा बैठक दुई सातासम्मका लागि स्थगित

spot_img

काठमाडौं, २९ भदाैं । प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। प्रधानमन्त्रीले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार विभिन्न विषयमा संसद्लाई जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once