Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
20.1 C
Kathmandu

वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

spot_img

वीरगंज । प्रत्येक बर्ष मार्च २० देखि २६ सम्म मनाइने ग्लोबल मनी सप्ताह यस बर्ष पनि मनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक मधेश प्रादेशिक कार्यालय वीरगंजले वित्तिय साक्षरता कार्यक्रमको अयोजना गरी ग्लोबल मनी सप्ताह मनाएको छ ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई बैंक तथा वित्तिय सम्बन्धि जानकारीहरु गराइएको बैंक कर्मचारी राहुल कुमार ओझाले वताए । बैंकले आइतबार वीरगंज पब्लिक कलेजमा आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।कलेजका १५० जना छात्र÷छात्राहरुको सहभागिता रहेको कार्यक्रममा बैंकका कर्मचारी भोजराज काफले, रवि झा, अशोक कुमार यादव र आलोक रंजन कर्णले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको सहजिकरण बैंकका कर्मचारी संध्या सिंह र राहुल कुमार ओझाले गरेका थिए । ग्लोबल मनी सप्ताह २०१३ देखि निरन्तर मनाइदै आइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once