वीरगंज । पर्सा तथा मधेश परदेशमै एचआईभिएडस हुने संख्यामा बृद्धिका कारण भयावह अवस्था छ । दिनपरतिदन दोब्बरको संख्यामा बृद्धि भएको एक तथ्य आज बिजाम द्धारा आयोजित समन्वय बैठकमा एचआईभि एडस कार्यकरमका बिजामका संयोजक निरज साहले परस्तुत गर्नु भएको छ । नेपालमा दुई हजार बिसको डाटा अनुसार तेईस हजार एक सय छतिस जना संकरमित रहेको छ भने पर्सामा ६ सय ६६ जना रहेका छन ।
यसै गरी मेश परदेशमा १७ सय ४० जना रहेका छन । पर्साका ६ सय ६६ जनाले एआरटी औषधी निशुलक खाईरहेका छन भनने मधेश परदेशका बारह सय ४० जनाले निशुलक रुपमा नारायणी उपक्षेत्रिय अस्पतालबाट खाने गरेका बैठकमा साहले बताउनु भएको छ । ८ वटा जिल्लामा दोब्बरले संकरमीत बढनु भनेको दुखदायी कुरा रहेकोले हामरो समाजका सबैको दायित्व नै यसलाई निर्मुल पार्ने भएको जनाईको छ । बिरगंज महानगरपालिकाको वडानम्बर १५ मा बिजाम कार्यालयमा भएको समन्वय बैठकमा साहले गरेको परस्तुतीमा १५ नम्बरमा नै बढी महिला यौनकर्मी र डरग परयोगकर्ता रहेको बताए ।
४ बर्ष सम्म नेपाल सरकारले यौनरोगको औषधी उपलब्ध नगराएको पनि साहले दुख ब्यक्त गर्नु भयो । साहका अनुसार एफएचआई तीन छव जीरो भन्ने बिदेशी दातृ निकायले अब बाहरिबाट समन्वय गरी औषधी उपलब्ध गराईरहेको र पिडीतहरुले सेवा पाएका छन । त्रिपन्न जना महिला योन्कर्मीहरुले पीरीएक्सपोजर परोफीलेसीस भन्ने नामका औषधी पनि निशुलक कार्यालयबाट खाने गरेका छन र यी औषधी सेवन गरी संम्भोग गर्दा संकरमण नबढे भएकाले निरन्तर रुपमा महिला यौनकर्मीहरु औषधी खाएको बताए ।
महिलायौनकर्मी र डरगपरयोगकर्ता बिस बर्ष देखी ५५ बर्ष उमेर समुह रहेको जनाईको छ । बिजामले बिगत दशकौ देखी यो क्षेत्रमा काम गरेकोले यसमा आउने चुनौती तथा समस्या परती जनपरतीनधी, समाजसेवी तथा संचारकर्मीले पनि सहयोग गर्नु पर्ने अपेक्ष गरेका थिए ।





