Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

चौरसियाको अध्यक्षतामा कालिकामाई युवा समाज गठन

spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा गाउँपालिका स्तरीय युवा समाज गठन भएको छ । बिहिबार भएको युवाहरुको एक भेलाले अकाश चौरसियाको अध्यक्षतामा १५ सदस्यीय कालिकामाई युवा समाज गठन गरेको हो ।
नवगठित समाजको उपाध्यक्षमा ईमाम हुसेन, आकाश महतो केवट, सचिवमा युराज पटेल, सह सचिव रहमत हुसेन, कोषाध्यक्षमा बुलेट तिवारी सर्वसहमत चयन भएका छन् ।
यसैगरी समाजको सदस्यमा बिशाल कुशवाहा, राजन पासवान, चन्दशेखर पटेल, दिपेन्द्र गुप्ता, सह्जाद आलम, अफताब आलम, प्रकाश पटेल, शुभाष पटेल लगायतका चयन भएको कोषाध्यक्ष बुलेट तिवारीले जानाकरी दिए ।
यस अघि पनि समाजले विभिन्न समाजिक कार्यहरु गर्दै आएपनि बिहिबारदेखि मात्र औपचारिक रुपमा विस्तार गरिएको तिवारीले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once