Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

हनुमानढोकामा फूलपाती भित्र्याइयो‚ टुँडिखेलमा सेनाको बढाइँ (तस्वीरहरू)

spot_img

फूलपातीको अवसरमा नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपालीले फूलपाती बढाइँ गरेको हो। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो। सेनाको बढाइँ टोलीले राइफल र तोप पड्काएर बढाइँ गरेको थियो।

साभार : हिमालखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once