Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
19.1 C
Kathmandu

नेता चौरसियाको ५६ औं जन्मदिन मनाइयो।

spot_img

वीरगञ्ज १३ पर्सा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाको ५६ औं जन्मोत्सव आज एक कार्यक्रम बिच जन्मदिन मनाइयो। जन्मोत्सव कार्यक्रममा नेता चौरसियाको दिर्घायुको कामना गर्दै नेता तथा शुभचिन्तकहरूले मिठाई खुवाई तथा अबिर लगाएर स्वास्थ्य लाभको कामना समेत गरिएको थियो। निज निवासमा जन्मोत्सव कार्यक्रमको आयोजना गरिएको थियो।

सो जन्मोत्सवको कार्यक्रममा ने.का.वीरगंज माहानगर सदस्य तथा ठा.रा.ब.क्यामपसका सचिव राजचौरसिया,ने.का.पर्साका जिल्ला सदस्य ज्योतिष पुर्शोतम दुबे,ने.का.पर्साका सदस्य प्रेमचन्द्र कुशवाहा तथा युवा नेता बिकाश कुशवाहा, प्रदिप सराफ,मुना गुपता,सोनु गुप्ता,धुरेन्द्र पटेल लगायतका जन्मोत्सव कार्यक्रममा सहभागी रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once