Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

झापामा हात्तीको आक्रमण, एक पुरुषको मृत्यु

spot_img

झापा,०९ असोज । झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ खालबाडीमा भएको आक्रमणमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकको परिचय खुल्न बाँकी छ । हात्तीको आक्रमणपछि घोप्टो अवस्थामा शव फेला परेको र घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी रुपेश राईको टोली पुगेर कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ ।

हाल मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once