Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

च्यासलमा तोडफोडः आक्रोशित जेन-जीको निशानामा एमाले केन्द्रीय कार्यालय

spot_img

काठमाडौं,२४ भदौ । दमनको विरोधमा देशभर भइरहेको प्रदर्शनले नयाँ मोड लिएको छ। आक्रोशित जेन-जी युवाहरूले आज नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन्।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रदर्शनकारीहरूले दलका पार्टी कार्यालय र शीर्ष नेताहरूको घरलाई पनि निशाना बनाउन थालेका हुन्।

यस घटनाले युवा पुस्तामा बढ्दै गएको आक्रोश र असन्तुष्टिको गहिराइलाई झल्काएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once