Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

सङ्खुवासभामा भूकम्पको धक्का महसुस

spot_img

काठमाडौँ,०७ भदौ । सङ्खुवासभामा गएराति भूकम्पको धक्का महसुस भएको छ । राति ११ बजेर १५ मिनेटमा मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपछि नेपालमा कम म्याग्निच्यूडका भूकम्प जाने क्रम रोखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once