Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ सय रुपैयाँले घट्यो

spot_img

काठमाडौं,११ साउन । सुनको भाउ तोलमा ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once