Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

वैशाखमा सवारी दुर्घटना उकालो, एक महिनामै २४५ जनाको मृत्यु

spot_img

काठमाडौँ,१६ जेष्ठ । २०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । यसैगरी दुर्घटनामा परेर ७१९ जना गम्भीर घाइते भएका छन् ।

वैशाखमा ४ हजार ५६५ सवारी साधन दुर्घटनामा परे । ३ हजार ४९ ठाउँमा भएको दुर्घटनामा ४ हजार ५६५ सवारी साधन संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटना हुने सवैभन्दा धेरै मोटरसाइकल छन् । वैशाखमा भएका कुल दुर्घटना मध्येमा २ हजार ५६६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once