Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

स्थगित भयो काठमाडौंमा तय लोकसेवा आयोगको परीक्षा

spot_img

काठमाडौं,१३ जेष्ठ । लोकसेवा आयोगको यही जेठ १५ गते काठमाडौंमा तय भएको परीक्षा स्थगित भएको छ। सोही दिन सरकारको नेतृत्वकर्ता नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो।

जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो । परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once