Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
23.1 C
Kathmandu

युद्धविराम घोषणासँगै पाकिस्तानका उडान सेवा पुनः सुरू

spot_img

काठमाडौं,२७ वैशाख । भारत र पाकिस्तानबीच युद्धविराम हुने घोषणासँगै पाकिस्तानले आफ्नो नियमित उडान सुरू गरेको छ। पाकिस्तान विमान प्राधिकरणले विज्ञप्ति जारी गरेर हवाई उडानहरू नियमित भएको जानकारी दिएको छ।

दुई देशबीच तनाव बढेपछि पाकिस्तानको प्राधिकरणले उडानहरू रोकेको थियो। रोकिएका सबै उडानहरू सञ्चालनमा आएको प्राधिकरणको भनाइ छ। ‘रोकिएका सबै हवाई उडानहरू सञ्चालन आएको छ। देशका सबै विमानस्थलमा उडानहरू सामान्य भएको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once