Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
17.1 C
Kathmandu

ओली र देउवाबिच भेटलगत्तै बालुवाटारमा क्याबिनेट बैठक सुरू

spot_img

काठमाडौँ,२५ वैशाख । सत्ता सहकार्यको प्रमुख दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बिहीबार साँझ नेपाली काँग्रेसका सभापति देउवा र प्रधानमन्त्री ओलीबिच भएकाे छलफलमा गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायत सहभागी थिए ।

उनीहरुबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । त्यसलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरु भएको होे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once