Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

अस्ट्रेलियाको बधाईसँगै प्रधानमन्त्री बालेन शाहलाई सफल कार्यकालको शुभकामना

spot_img

काठमाडौं,२१ चैत । नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको अवसरमा अस्ट्रेलियाले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अस्ट्रेलियाका विदेशमन्त्री Penny Wong ले बधाई सन्देश पठाएकी हुन्। उक्त जानकारी नेपालस्थित अस्ट्रेलियन दूतावासले सार्वजनिक गरेको छ।

सन्देशमा अस्ट्रेलिया र नेपालको बीचमा रहेको दीर्घकालीन मित्रता थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिएको छ। साथै विदेशमन्त्री वोङले शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न अस्ट्रेलिया तत्पर रहेको उल्लेख गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once