Homeसमाचार

समाचार

spot_imgspot_img

यूएन महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्यो : सरकार

काठमाडौं,११ असोज । प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा...

कांग्रेस महाधिवेशन विवाद : देउवा पक्षले पनि अघि बढायो छुट्टै कार्यतालिका

काठमाडौँ,११ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर विवाद चर्किएका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र बनाएको छ । संस्थापन पक्षले...

त्रिशूलीमा तुइन बन्द भएपछि बिरामीदेखि राहत–उद्धारसम्म प्रभावित

त्रिशूली (नुवाकोट),११ असोज । निरन्तरको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेपछि नुवाकोटको विदुर नगरपालिकाका विभिन्न चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएको छ ।...

नारायणीमा ११.९४ मिटर जलसतह, खतराको तहभन्दा झन्डै ३ मिटर माथि

नारायणगढ (चितवन),११ असोज । नारायणी नदीमा आज जलसतह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको नदीको जलसतह दिउँसो २ः१० बजे...

भोटेकोशी–त्रिशूली बाढीको कथा यूएनमा सुनाउँदै बालेन, उठाए जलवायु न्यायको प्रश्न

काठमाडौं,११ असोज । नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीको प्रभावलाई प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको विश्वमञ्चसम्म पुर्‍याउँदै हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम र त्यसको असरबारे...

नारायणीमा क्रुजसिप बगेर पुलको पिलरमा अड्किएपछि राजमार्ग बन्द

काठमाडौं,११ असोज । नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएर पुलको पिलरमा अड्किएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी पुलमा सवारी आवागमन बन्द गरिएको छ । नदीको बहाव बढेसँगै...

सांसदका स्वकीय सचिवको भूमिका प्रभावकारी बनाउन रास्वपाको अभिमुखीकरण

काठमाडौँ,११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । संसदीय...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img