Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
18.1 C
Kathmandu

देश

spot_imgspot_img

मालपोत कार्यालय घटनापछि पर्सामा लेखापढी व्यवसायी आन्दोलित

वीरगंज,२३ चैत । मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा प्रहरीले लेखापढी व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि पर्सामा उनीहरू आन्दोलनमा उत्रिएका छन्। जिल्लाका लेखापढी व्यवसायीहरूले सोमबारदेखि अनिश्चितकालीन हडताल...

सरकारी सूचना केवल सरकारी मिडियामै सीमित गर्ने निर्णय खारेज गर्न माग, आन्दोलनको चेतावनी

काठमाडौं,२३ चैत । नेपाल पत्रकार महासंघले सरकारले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।...

जिल्ला प्रहरी कार्यालय पर्सामा अत्याधुनिक स्नान तथा शौचालय भवन उद्घाटन

वीरगंज,२३ चैत । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन...

एसईई नतिजा हतारमा सार्वजनिक, नीति र गुणस्तरमाथि डा. यादवको चिन्ता

कौशल कुमार यादव सप्तरी, राजविराज,२३ चैत । हालै प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा अपेक्षाभन्दा छिटो सार्वजनिक गरिएकोमा विद्यार्थीहरूबीच खुसीको माहोल देखिएको छ।...

हावाहुरीले फेवातालमा समस्या, सशस्त्र प्रहरीको सक्रियतामा ११ जनाको उद्धार

काठमाडौं,२२ चैत । पोखरास्थित फेवातालको बीच भागमा हावाहुरीका कारण अलपत्र परेका ११ जनाको सकुशल उद्धार गरिएको छ। आइतबार दिउँसो अचानक आएको हावाहुरीका कारण तालको बीचमा...

राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट लीलाकुमारी भण्डारीको उम्मेदवारी दर्ता

काठमाडौं,२२ चैत ।  राष्ट्रियसभा उपाध्यक्ष पदका लागि नेकपा (एमाले) सांसद लीलाकुमारी भण्डारीले उमेदवारी दिएकी छन् । रिक्त रहेको उपाध्यक्ष पदमा आइतबार उनले उम्मेदवारी दर्ता गराएकी...

अब शनिबार–आइतबार बिदा, सरकारी कार्यालय ९ देखि ५ बजेसम्म खुल्ने

काठमाडौं,२२ चैत । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि लागू हुनेगरी सरकारी कार्यालय र...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img