HomeBanner News

Banner News

spot_imgspot_img

रास्वपा पर्सा–३ को सभापतिमा मनोज कुर्मी सर्वसम्मत चयन

वीरगंज,०५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ को सभापतिमा पोखरिया निवासी मनोज कुर्मी चयन भएका छन् । वीरगंजस्थित कन्ट्री इन...

खिम्ती–मन्थली सडक भासिँदै अवरुद्ध, यातायात एकतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक,०४ भदौ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिकै करिब २० मिटर सडक भासिएपछि अवरुद्ध भएको मन्थली–खिम्ती सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक...

देशभर मनसुन कमजोर, तर पहाडी क्षेत्रमा वर्षा र पहिरोको जोखिम कायम

काठमाडौं,०४ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । यसले गर्दा देशमा मनसुन केही कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले...

भरतपुर क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुरु हुने, चिनियाँ सहयोगमा पूर्वाधार तयार

चितवन,०३ भदौ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पहिलो पटक बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्न पूर्वाधार निर्माणको प्रक्रिया तीव्र भएको छ।...

साउन महिनामै २ अर्ब १५ करोड पूँजीगत लाभकर संकलन, सेयर बजारमा लगानीकर्ताको उत्साह

काठमाडौं,०३ भदौ । सेयर बजारबाट साउन महिनामा २ अर्ब १५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार, यो रकम गत...

निजी विद्यालय सङ्गठनद्वारा सांसद बीना जयसवाललाई ज्ञापन पत्र, शिक्षा विधेयक संशोधनको माग

वीरगंज,०२ भदौ । नेपालको शिक्षा क्षेत्रमा निजी लगानीको संरक्षण र व्यवस्थित सञ्चालनको माग गर्दै निजी विद्यालयका छाता सङ्गठनहरू हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र...

वीरगंज बालसुधार गृहमा सीप विकास : मैनबत्ती उत्पादन तालिम सफलतापूर्वक पूरा

वीरगंज,१ भदौ । सानोपाइला संस्थाको आयोजनामा तथा क्वेष्ट फर्माको आर्थिक सहयोगमा वीरगंजस्थित बालसुधार गृहमा सात दिने मैनबत्ति बनाउने सीपमूलक तालिम सम्पन्न गरिएको छ। ‘प्रकाश...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img