काठमाडौं,०१ पुष । प्रहरीले काठमाडौँमा लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला...
काठमाडौं,०१ पुष । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ मंगलबार घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य...
काठमाडौं,०१ पुष । निर्वाचन आयोग आगामी निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको गैरकानुनी प्रयोग रोक्ने विषयमा सरोकारवाला मन्त्रीहरूसँग छलफल गर्दैछ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज...
काठमाडौँ,०१ पुष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
हाल प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका गौत्तमले...
धुलिखेल,२९ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नयाँ शक्तिहरूले गर्नुपर्ने बताएका छन्। उनले वैकल्पिक शक्ति बन्ने उद्देश्यसहित...
काठमाडौँ,२९ मंसिर । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...