सुवास नेम्वाङको अन्त्येष्टिमा पशुपति क्षेत्र शोकमग्न

spot_img

काठमाडौं,२८ भदाैं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेपालको नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र किरात विधिअनुसार अन्त्येष्टि गरिएको हो।

बालुवाटारस्थित निवासमा किरात धर्मअनुसार विधि पूरा गरिएपछि उनलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो।

जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्तिम श्रद्धाञ्जली दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once