Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
28.1 C
Kathmandu

गापा स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

spot_img

वीरगंज । जगरनाथपुर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता –२०७९ उद्घाटन भएको छ । प्रथम जगरनाथपुर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता –२०७९ को उदघाटन प्रमुख अतिथि गा.पा. अध्यक्ष श्रीकान्त प्र.यादवले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
खेलकुद प्रतियोगिता –२०७९ उद्घाटन गर्दै भने प्रमुख अतिथि यादव ले भने खेलकुद शरिर को लागि शारीरिक व्याम भएको ले खेलकुद स्वास्थ्य को लागि एक किसिमको औषधि नै हो बताए तथा उमेर अनुसारको प्रत्येक व्यक्तिलाइ खेलकुद आवश्यक हुन्छ किन भने खेलकुदले शरिर स्वास्थ्य रहनुको साथै जिवमा फुर्तिलो हुने बताए ।
उक्त उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथि गा.पा उपाध्यक्ष श्रीमती बबिता सिंह , प्रेमबहादुर थापा,अतिथि प्र.प्र अधिकृत कृष्ण नन्दन राय ,लेखापाल सन्देश कुशवाहा ,वडा अध्यक्ष लक्ष्मी साह , बिहारी महतो नुनिया,प्रभु महतो,शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादव,सम्पुर्ण बिधालयको प्र.अ,वडा सदस्यहरु,स्थानीय बासी लगायतको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once